यर्मिया 13:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 म तेरो फरिया उचालेर तेरो मुखमा पुर्याइदिनेछु, ताकि तेरो लाज देखियोस्— Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 म तेरो फरिया तेरो मुखसम्मै उचालिदिनेछु, र यसरी तेरो लाज देखिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 परमप्रभु आफैंले तेरा वस्त्र उतारिदिनुहुनेछ र तँलाई लाज लाग्नेछ। Viz kapitolaपवित्र बाइबल26 यरूशलेम, म तिम्रो लुगा अनुहार सम्म तानी दिनेछु ताकि प्रत्येकले तिम्रो लाज देखोस्। Viz kapitola |