यर्मिया 13:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 आफ्ना आँखा उठाएर उत्तर दिशाबाट आइरहेका शत्रुहरूलाई हेर्! तँलाई सुम्पिदिएको बगालहरू कहाँ छन्, त्यो बगाल, जसमा तैँले घमण्ड गर्थिस्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 आफ्ना आँखा उठाएर ती उत्तर दिशाबाट आउनेहरूलाई हेर्। तँलाई भरोसा गरेर दिइएको बगाल, तैंले घमण्ड गरेको बगाल कहाँ छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 हे यरूशलेम, हेर्, तेरा शत्रुहरू उत्तरबाट आइरहेका छन्। तेरा जिम्मामा दिएको सुन्दर बगाल, जसमा तँ गर्व गर्थिस्, खोइ त्यो कहाँ छ? Viz kapitolaपवित्र बाइबल20 हे यरूशलेम हेर! शत्रुहरू उत्तरबाट आइरहेकाछन्। परमप्रभुले दिनुभएको सुन्दर बथान, तिम्रो ती भेंडा़का बथानहरू कहाँ छन्? Viz kapitola |