यर्मिया 13:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण याहवेहले हुकुम गर्नुभएझैँ मैले एउटा सुतीको पटुका किनेँ र आफ्नो कम्मरमा बाँधेँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसैले परमप्रभुले आदेश दिनुभएअनुसार मैले एउटा सूती पटुका किनेर आफ्नो कम्मरमा बेह्रें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यसकारण मैले सुती पटुका किनें र कम्मरमा बाँधें। Viz kapitolaपवित्र बाइबल2 यसकारण परमप्रभुको आज्ञा अनुसार मैले सुती लुगा ल्याएँ अनि कम्मरमा वरिपरि बाँधे। Viz kapitola |