यर्मिया 13:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब तिनीहरूलाई यसरी भन्, ‘याहवेह यसो भन्नुहुन्छ: दावीदको सिंहासनमा बस्ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरू सबैलाई र यस देशका बासिन्दाहरू सबैलाई म दाखमद्यले मताइदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: म यस देशमा बस्ने सबैलाई, दाऊदको राजगद्दीमा बस्ने राजाहरू, पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्ने सबैलाई मत्त्याइदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसपछि तिनीहरूलाई भन् कि यस देशका सबै मानिसहरूलाई दाऊदका सन्तानबाट राज्य गर्ने राजाहरू, पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दाहरूलाई समेत म दाखमद्यले बेसरी मताइदिनेछु। Viz kapitolaपवित्र बाइबल13 तब तिमीहरू तिनीहरूलाई भन्नेछौ, ‘यही नै त परमप्रभुले भन्नुहुन्छ यस देशमा भएका सबै असाहयहरूलाई म जँड्याह जस्तो बनाउने छु। म ती राजाहरूको बारेमा भनिरहेछु जो दाऊदको राजगद्दीमा बस्छन्। म ती पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरू सबै मानिसहरूका बारेमा भनिरहेको छु। Viz kapitola |