यर्मिया 13:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यी दुष्ट मानिसहरू, जसले मेरा वचन सुन्न इन्कार गर्छन्; तिनीहरू आफ्ना हृदयलाई कठोर पार्दै अरू देवी-देवताको पूजा गर्न र सेवा गर्न जान्छन्। यस्ता मानिसहरू यही पटुकाजस्तै पूर्ण रूपले केही कामको हुँदैनन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यी दुष्ट मानिसहरू, जसले मेरो वचन सुन्न इन्कार गर्छन्, जसले आ-आफ्नो हृदयमा अटेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्न जान्छन्, तिनीहरू यही पटुकाजस्तै हुनेछन्, जो पूरै बेकामको भएको छ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यी दुष्ट मानिसहरूले मेरा आज्ञापालन गर्न इन्कार गरेका छन्। तिनीहरू सधैँभरि ढिट र दुष्ट रहेका छन् अनि विराना देवताहरूको पूजा र सेवा गरेका छन्। यसकारण अब तिनीहरू यो पटुकाजस्तै काम नलाग्ने हुनेछन्। Viz kapitolaपवित्र बाइबल10 यी दुष्ट मानिसहरूले मेरा वचनहरू सुन्न अस्वीकार गर्छन्। तिनीहरू हठ्ठी छन्। तिनीहरू अन्य देवताहरूको अनुशरण गर्छन् र तिनीहरूको पूजा गर्छन्। ती मानिसहरू पटुका झैं नष्ट हुनेछन्। Viz kapitola |