यर्मिया 12:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 धेरै विदेशी शासकहरूले मेरो दाखबारीलाई नष्ट गर्नेछन्, र मेरो भूमि कुल्चीमिल्ची पार्नेछन्; तिनीहरूले मेरो सुन्दर भूमिलाई उजाड र बाँझो बनाइदिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्ट पार्नेछन्। तिनीहरूले मेरो बारीलाई कुल्चीमिल्ची गर्नेछन्। तिनीहरूले मेरो सुन्दर बारीलाई उजाड़-भूमिझैँ उजाड़ बनाइदिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 धेरै विदेशी शासकहरूले मेरो दाखबारी नाश पारेका छन्। तिनीहरूले मेरो खेतबारी कुल्ची-मिल्ची पारेका छन्। मेरो सुन्दर देशलाई तिनीहरूले मरुभूमिझैँ उजाड पारिदिएका छन्। Viz kapitolaपवित्र बाइबल10 घेरै गोठालाहरूले मेरो दाखबारीहरू नष्ट पारिदिए। ती गोठालाहरू मेरो खेतका विरूवामाथि जथाभावी हिँडे। ती गोठालाहरूले मेरो सुन्दर खेत बारी रित्तो मरुभूमिमा परिणत गरिदिए। Viz kapitola |