Online Bible

- Reklamy -




यर्मिया 11:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेहले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा यी सबै वचनहरू घोषणा गर्: ‘करारका यी वचनहरू सुन र ती वचनहरू पालन गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सबै सहरहरू र यरूशलेमका गल्‍ली-गल्‍लीहरू हुँदो यसो भन्‍दै यी सबै कुरा घोषणा गर्‌: ‘यस करारका शर्तहरू ध्‍यानसित सुन र पालन गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तब परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका गल्‍ली-गल्‍लीमा जा। त्‍यहाँ मेरो सन्‍देश सुना र मानिसहरूलाई मेरा करारका शर्तहरू सुन्‍न र ती पालन गर्न लगा।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यस सन्देश यहूदाका शहरहरू र यरूशलेमको गल्ली-गल्लीहरूमा प्रचार गर। सन्देश यो हो यस करारका कुरा सुन र पालन गर।

Viz kapitola kopírovat




यर्मिया 11:6

Následuj nás:

Reklamy


Reklamy