यर्मिया 11:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब यहूदाका र यरूशलेमका मानिसहरू जानेछन् र तिनीहरूले धूप बालेका देवताहरूकहाँ पुकार्नेछन्, तर विपत्ति आइपर्दा ती देवताहरूले कुनै पनि सहायता गर्न सक्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब यहूदाका सहरहरू र यरूशलेमका मानिसहरूले गएर ती देवताहरूको पुकारा गर्नेछन्, जसका निम्ति तिनीहरूले धूप बालेका थिए, तर तिनीहरूको आपत्को बेलामा ती देवताहरूले तिनीहरूलाई कसै गरेर पनि सहायता गर्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब यहूदा र यरूशलेमका बासिन्दाहरूले आफूले बलि चढाएका देवताहरूलाई रोई-कराई पुकारा गर्नेछन्। तर ती देवताहरूले विनाशको बेलामा तिनीहरूलाई बचाउन सक्नेछैनन्। Viz kapitolaपवित्र बाइबल12 यहूदाका मानिसहरू साथै यरूशलेमका मानिसहरू गई तिनीहरूका देवताहरूलाई गुहार्नेछन् जसलाई तिनीहरू धूप चढाउँछन्। तर ती देवताहरूले आवश्यक परेको बेलामा तिनीहरूलाई मद्दत पुर्याउन सक्षम हुने छैनन्। Viz kapitola |