Online Bible

- Reklamy -




यर्मिया 10:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याइदिनुहोस्, जसले तपाईंलाई परमेश्‍वर भनी स्वीकार गर्दैनन्; ती मानिसहरूमाथि, जसले तपाईंको नाम पुकार्दैनन्। किनकि तिनीहरूले याकोबलाई निलेका छन्; तिनीहरूले तिनलाई सर्लक्‍कै निलेका छन्; अनि तिनको जन्मभूमिलाई उजाड पारिदिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तपाईंलाई स्‍वीकार नगर्ने जाति-जातिहरूमाथि र तपाईंको नाउँ नलिने मानिसहरूमाथि आफ्‍नो क्रोध खन्‍याउनुहोस्‌। किनकि उनीहरूले याकूबलाई स्‍वाहा पारेका छन्‌। उनीहरूले तिनलाई पूर्ण रूपले निलेका छन्, र तिनको जन्‍मभूमिलाई उजाड़ पारिदिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 जुन-जुन जातिले तपाईंलाई पुज्‍दैनन् तर इन्‍कार गर्छन्, तिनीहरूमाथि आफ्‍नो रिस खन्‍याउनुहोस्। तिनीहरूले तपाईंका प्रजालाई नाश पारेका छन् र तिनीहरूले हाम्रो देश ध्‍वस्‍त पारी छोडिराखेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तपाईंको क्रोध ती जातिहरूमाथि पोखाउनु होस् जसले तपाईंलाई चिन्दैनन् अनि ती मानिसहरूमाथि पोखाउनु होस् ज-जसले तपाईंको नाउँ लिदैनन्। ती जातिहरूले याकूबको परिवारलाई ध्वंस पारे। तिनीहरूले इस्राएललाई पूर्णरूपले ध्वंस पारे। तिनीहरूले इस्राएलको देश ध्वंस पारे।

Viz kapitola kopírovat




यर्मिया 10:25

Následuj nás:

Reklamy


Reklamy