Online Bible

- Reklamy -




यर्मिया 10:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हे याहवेह, म जान्दछु, मानिसको जीवन उसको आफ्नो हातमा छैन; तिनीहरू आफैँले आफ्ना पाइलाहरूलाई निर्देशन गर्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 हे परमप्रभु, मलाई थाहा छ, कि मानिसको जीवन उसको आफ्‍नै होइन। मानिसले आफ्‍नो मार्ग आफैले निर्देशन गर्नुहुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 हे परमप्रभु, मलाई थाहा छ कि मानिसको भाग्‍य उसको आफ्‍नै हातमा छैन, कसैको जीवन उसको आफ्‍नै वशमा छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन। एउटा मानिसले आफ्नै पाइला ठीकसित राख्न सक्तैन।

Viz kapitola kopírovat




यर्मिया 10:23

Následuj nás:

Reklamy


Reklamy