यर्मिया 10:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 मेरो पाल भत्काइएको छ; पालका सबै डोरीहरू चुडाइएका छन्। मेरा छोराछोरीहरू मबाट गइसकेका छन् र अब कोही पनि छैन; अब मेरो पाल टाँगिदिने अथवा मेरो वासस्थान ठिक गरिदिने कोही पनि बाँकी छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 मेरो पाल नष्ट भएको छ। त्यसका सबै डोरीहरू चुँड़िएका छन्। मेरा छोराहरू मबाट गइहाले, र तिनीहरू अब छैनन्। मेरो पाल टाँगिदिने र मेरो वासस्थान बनाइदिने अब कोही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 हाम्रा पालहरू नष्ट भएका छन्, सबै डोरीहरू चुँडिएका छन्। हाम्रा बाल-बच्चाहरू सबै गइसके, हाम्रा पालहरू फेरि बनाइदिने र पर्दाहरू टाँगिदिने कोही छैन।” Viz kapitolaपवित्र बाइबल20 मेरो पाल भत्काइयो। सारा डोरीहरू चुँडाइयो। मेरा छोरा-छोरीहरूले मलाई त्यागे। तिनीहरू गए। मेरो पाल फैलाउन अथवा पालको पर्दा उठाउन यहाँ केही पनि छैन। Viz kapitola |