यर्मिया 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले तिमीहरूलाई यसो भन्नुहुन्छ: “अरू राष्ट्रहरूका मार्गहरू नसिक, अथवा आकाशका चिन्हहरूद्वारा नआत्तिओ; यद्यपि ती राष्ट्रहरूचाहिँ ती चिन्हहरूद्वारा आत्तिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभु यसो भन्नुहुन्छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्हहरूदेखि त्रासित नहोओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहाँ भन्नुहुन्छ, “अरू जातिहरूका चाला-माला नसिक। आकाशमा देखा पर्ने थरीथरीका दृश्यहरूदेखि तिनीहरू आत्तिन्छन् तर तिमीहरूचाहिँ नआत्तिओ। Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले यही भन्नुहुन्छ: “अन्य जातिहरूबाट आएका मानिसहरूको जस्तो जीवन नजिओ। आकाशका विशेष चिन्हहरूसित नडराऊ। अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराउँछन्। तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन। Viz kapitola |