यर्मिया 10:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर परमेश्वरले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो; उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो; र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर परमेश्वरले नै पृथ्वीलाई आफ्नो सामर्थ्यले बनाउनुभयो। उहाँले आफ्नो बुद्धिले संसारलाई स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभुले पृथ्वीलाई आफ्नै सामर्थ्यले बनाउनुभयो, उहाँले आफ्नो बुद्धिद्वारा संसार सृजनुभयो, आफ्नो समझ-शक्तिले आकाश फैलाउनुभयो। Viz kapitolaपवित्र बाइबल12 परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नु भयो अनि उहाँले आफ्नो समझद्वारा आकाशलाई फैलाउनुभयो। Viz kapitola |