Online Bible

- Reklamy -




यर्मिया 1:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “मैले तँलाई गर्भमा सृष्‍टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ; तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ; अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “मैले तँलाई तेरी आमाको कोखमा सृष्‍टि गर्नुभन्दा अघि नै रोजेको थिएँ र तँ जन्‍मनुअघि नै जाति-जातिहरूलाई अगमवाणी सुनाउन अलग गरेको थिएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 “मैले तिमीलाई तिम्रो आमाको गर्भमा, गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें। तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें। मैले तिमीलाई जाति-जातिहरूमा विशेष काम गराउनु अगमवक्ताको लागि रोजें।”

Viz kapitola kopírovat




यर्मिया 1:5

Následuj nás:

Reklamy


Reklamy