न्यायकर्ता 9:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब शेकेम र बेथ-मिल्लोका सबै नागरिकहरू शेकेमको खाँबोमा भएको ठूलो रूखको छेउमा अबीमेलेकलाई राजा अभिषेक गर्न भेला भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब शकेमका सबै नगरवासीहरू र बेथ-मिल्लोका सबै जना भेला भएर शकेममा भएको ठूलो रूखका छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 शकेम र बेथ-मिल्लोका सबै मानिसहरू भेला भएर शकेममा पवित्र फलाँटको रूखको एक छेउ गए। तिनीहरूले त्यहाँ अबीमेलेकलाई आफ्ना राजा बनाए। Viz kapitolaपवित्र बाइबल6 तब शकेमका सबै अगुवाहरू अनि मिल्लो भवनका सदस्यहरू एक साथ भए। ती सबै मानिसहरू शकेमको खम्बाको विशाल वृक्षको छेउमा भेला भए अनि अबीमेलेकलाई आफ्ना राजा बनाए। Viz kapitola |