न्यायकर्ता 9:57 - पवित्र बाइबल नेपाली समकालीन संस्करण57 शेकेमका मानिसहरूले गरेका सबै दुष्टता परमेश्वरले तिनीहरूकै शिरमाथि खन्याइदिनुभयो। यरूब-बालको छोरा योतामको श्राप तिनीहरूमाथि पर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 र शकेमका मानिसहरूले गरेका सबै दुष्टता तिनीहरूकै शिरमाथि खन्याइदिनुभयो। यरूब-बालका छोरा योतामको सराप तिनीहरूमाथि साँच्ची नै पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल57 गिदोनका छोरा योतामले सराप दिँदाखेरि भनेअनुसार शकेमबासीहरूलाई पनि तिनीहरूका कुकर्मका लागि परमेश्वरले यसरी कष्ट दिनुभयो। Viz kapitolaपवित्र बाइबल57 परमेश्वरले शकेमका मानिसहरूलाई पनि तिनीहरूले गरेका नराम्रा कुराहरूका निम्ति दण्ड दिनुभयो। यसर्थ योतामले भनेका कुराहरू सत्य भए। (योताम यरूब्बालका कान्छा छोरा थिए। यरूब्बाल गिदोन थिए।) Viz kapitola |