न्यायकर्ता 9:56 - पवित्र बाइबल नेपाली समकालीन संस्करण56 यसरी नै अबीमेलेकले आफ्ना सत्तरी जना दाजुभाइहरूको हत्या गरेर आफ्ना पिता विरुद्ध गरेको दुष्टताको बदला परमेश्वरले तिनीसँग लिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण56 यसरी नै अबीमेलेकले आफ्ना सत्तरी जना दाजुभाइहरूलाई मारेर आफ्ना पिताको विरुद्धमा गरेको अपराधको बदला परमेश्वरले तिनीसँग लिनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 आफ्ना सत्तरी जना दाजु-भाइहरूलाई मारी बुबासँग गरेको अन्यायको बदलामा परमेश्वरले अबीमेलेकलाई यस प्रकारले फल दिनुभयो। Viz kapitolaपवित्र बाइबल56 त्यस प्रकार उसले गरेका समस्त दुष्टकर्मको निम्ति परमेश्वरले अबीमेलेकलाई दण्ड दिनु भयो। अबीमेलेकले आफ्ना सत्तरी जना दाज्यू-भाइहरूलाई मारेर आफ्नो पिताको विरूद्धमा पाप गरे। Viz kapitola |