न्यायकर्ता 9:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण46 जब शेकेमको किल्लामा बस्नेहरूले यो कुरा सुने, तब तिनीहरू एल-बरीतको मन्दिरको किल्लामा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 जब शकेमको किल्लामा बस्नेहरूले यो कुरा सुने, तब तिनीहरू एलबरीतका मन्दिरको तहखानामा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 जब शकेम सहरका किल्लामा भएका ठूला-ठालुहरूले यो कुरा सुने, तिनीहरूले करारको बाल-बरीतको मन्दिरमा भित्री किल्लामा आश्रय लिए। Viz kapitolaपवित्र बाइबल46 त्यहाँ केही मानिसहरू थिए जो शकेमको किल्लामा बस्थे। जब त्यहाँका मानिसहरूले शकेममा भएको घट्ना सुने तिनीहरू एल बरीत देवताका मन्दिरको सुरक्षित कोठामा एकत्रित भए। Viz kapitola |