Online Bible

- Reklamy -




न्यायकर्ता 9:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 अबीमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, र त्यस सहर जलाइदिए; अनि त्यस ठाउँमा नुन छरिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 अबीमेलेकले दिनभरि त्‍यस सहरमाथि आक्रमण गरे, र त्‍यसलाई कब्‍जा गरे। तिनले त्‍यहाँका मानिसहरूलाई मारे, सहर जलाइदिए, र त्‍यस ठाउँमा नून छरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 लडाइँ दिनभरि चलिरह्यो। अबीमेलेकले सहर कब्‍जा गरे, सहरका मानिसहरूलाई मारेर त्‍यसको नाश गरे र त्‍यहाँका जमिनमा नुन छरेर भरिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

45 अबीमेलेक अनि तिनका मानिसहरूले त्यो दिनभरि शकेम शहरको विरूद्ध युद्धगरे। अबीमेलेक अनि तिनका मानिसहरूले शकेम शहर कब्जा गरे अनि त्यस शहरका मानिसहरूलाई मारिदिए। त्यसपछि अबीमेलेकले त्यो शहरलाई भत्काए अनि त्यसको ध्वंशावशेषमा नून छरिदिए।

Viz kapitola kopírovat




न्यायकर्ता 9:45

Následuj nás:

Reklamy


Reklamy