न्यायकर्ता 9:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 भोलिपल्ट शेकेमका मानिसहरू बाहिर खेतमा गए, र यो समाचार अबीमेलेककहाँ पुर्याइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 भोलिपल्ट शकेमका मानिसहरू बाहिर खुला ठाउँमा गए, र यो कुरो अबीमेलेकलाई सुनाइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 भोलिपल्ट शकेमबासीहरू सहरदेखि निस्केर खेतबारीतिर जान तयार भएका अबीमेलेकले देखे। Viz kapitolaपवित्र बाइबल42 भोलिपल्ट शकेमका मानिसहरू खेततिर काम गर्न गए। अबीमेलेकले त्यस बारे थाहा पाए। Viz kapitola |