Online Bible

- Reklamy -




न्यायकर्ता 9:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 अबीमेलेक अरूमाहमा बसे, र जबूलले गाल र तिनका दाजुभाइहरूलाई शेकेमबाहिर धपाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 अबीमेलेक गएर अरूमाह भन्‍ने ठाउँमा आफैलाई बसाले, र जबूलले गाल र त्‍यसका भाइबन्‍धुहरूलाई शकेमबाट धपाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 अबीमेलेक अरूमाहमा बसिरहे। जबूलले गाल र त्‍यसका भाइ-बन्‍धुहरूलाई शकेमदेखि धपायो। तिनीहरू त्‍यहाँ बस्‍न सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 तब अबीमेलेक अरूमाह शहर तिर फर्किए। जबूलले गाल अनि उसका भाइहरूलाई शकेम शहर छोड्न वाध्य तुल्याए।

Viz kapitola kopírovat




न्यायकर्ता 9:41

Následuj nás:

Reklamy


Reklamy