न्यायकर्ता 9:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 अबीमेलेकले तिनलाई प्रवेशद्वारसम्म खेदे, र धेरै जना भाग्दैगर्दा मारिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तर अबीमेलेकले उनलाई परास्त गरे, र उनी भागे। मूल ढोकाको पस्ने ठाउँसम्मै बाटैभरि लाशहरू छरिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 गाल भाग्यो र अबीमेलेकले त्यसलाई परास्त गरे। सहरको मूल-ढोकानिर पनि धेरै जना घाइते भए। Viz kapitolaपवित्र बाइबल40 अबीमेलेक अनि उसका मानिसहरूले गाल अनि तिनका मानिसहरूलाई खेदे। गालका मानिसहरू शकेम शहरको फाटक तर्फ फर्केर दगुरे। गालका धेरै मानिसहरू फाटक पुग्नु अघि नै मारिए। Viz kapitola |