Online Bible

- Reklamy -




न्यायकर्ता 9:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूले उनलाई बाल-बरीतको मन्दिरबाट चाँदीका सत्तरी शेकेल दिए। अनि अबीमेलेकले चाँदीलाई काम नलाग्ने दुष्‍ट मानिसहरूलाई भाडामा लिनका निम्ति प्रयोग गरे, र तिनीहरू उनको पछि लागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूले तिनलाई बाल-बरीतको मन्‍दिरबाट चाँदीका सत्तरी सिक्‍का दिए, र ती लिएर तिनले हुर्दुङ्गे तर साहसी मानिसहरूलाई भाड़ामा लिए, र तिनीहरू तिनको पछि लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 बाल-बरीतको मन्‍दिरबाट सत्तरी वटा चाँदीका सिक्‍का तिनीहरूले उनलाई दिए। तीबाट अबीमेलेकले एक दल बेकम्‍मा साहसी मानिसहरूलाई भाडामा लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यसर्थ शकेमका ती अगुवाहरूले अबीमेलेकलाई सत्तरी चाँदीका सिक्का दिए। त्यो चाँदी बालबरीत देवताको मन्दिरको थियो। अबीमेलेकले त्यो चाँदी केही मानिसहरू ज्यालामा ल्याउनमा प्रयोग गरे। यी मानिसहरू बेकामका, व्यपारी थिए। तिनीहरूले अबीमेलेकलाई जहाँ गए ता पनि पछ्याउँथे।

Viz kapitola kopírovat




न्यायकर्ता 9:4

Následuj nás:

Reklamy


Reklamy