न्यायकर्ता 9:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 यसकारण गालले शेकेमका नागरिकहरूलाई लगेर अबीमेलेकसित लडाइँ गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 यसकारण गालले शकेमका नगरवासीहरूलाई लिएर अबीमेलेकमाथि आक्रमण गर्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 गालले शकेमका मानिसहरू लिएर गयो र अबीमेलेकसँग लड्न लाग्यो। Viz kapitolaपवित्र बाइबल39 यसर्थ गाल शकेमका अगुवाहरू लिएर अबीमेलेकसित युद्ध गर्न गए। Viz kapitola |