Online Bible

- Reklamy -




न्यायकर्ता 9:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तब जबूलले तिनलाई भने, “तिम्रा ठूला-ठूला कुरा खै? ‘तिमीले अबीमेलेक को हो, र हामी त्यसको अधीनमा बस्‍ने? भनेर भन्थ्यौ।’ के तिमीले तुच्छ ठानेका मानिसहरू यिनै होइनन्? अब बाहिर गएर तिनीहरूसित लडाइँ गर!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तब जबूलले उनलाई भने, “अब खोइ तिम्रा साहसी कुराहरू? तिमी भन्‍थ्‍यौ, ‘अबीमेलेक को हो र हामी त्‍यसको प्रजा हुने?’ के यी तिनै मानिसहरू होइनन्, जुनलाई तिमी तुच्‍छ ठान्‍थ्‍यौ? जाऊ, गएर तिनीसँग लड़ाइँ गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 तब जबूलले उसलाई भन्‍यो, “तिम्रा ठूला-ठूला कुरा खोई? तिमीले सोध्‍दै थियौ, किन हामीले यी अबीमेलेकको चाकरी गर्नु? तिमी यी मानिसहरूको हाँसो उडाउँदै थियौ। अब गएर तिनीहरूसँग लडाइँ गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल

38 जबूलले गाललाई भने, “तिमी अहिले किन धाक नलाएको? तिमी, ‘अबीमेलेक को हो? हामीले किन तिनको आज्ञा पालन गर्नुं’ भन्यौ। तिमीले ती मानिसहरूको खिल्ली उडायौ। अब जाऊ, अनि तिनीहरूसित युद्ध गर।”

Viz kapitola kopírovat




न्यायकर्ता 9:38

Následuj nás:

Reklamy


Reklamy