न्यायकर्ता 9:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 गालले तिनीहरूलाई देखेपछि तिनले जबूललाई भने, “हेर्नुहोस्, मानिसहरू डाँडाहरूका टाकुराबाट आउँदैछन्!” जबूलले जवाफ दिए, “तिमीले डाँडाको छायालाई मानिसहरू ठान्दैछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 गालले तिनीहरूलाई देखे, र जबूललाई भने, “मानिसहरू डाँड़ाका टाकुराहरूबाट तल झर्दैछन्।” जबूलले जवाफ दिए, “तिमीले देखेका त डाँड़ाहरूका छाया हुन्, जो मानिसहरूजस्तै देखिँदैछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 गालले तिनीहरूलाई देख्यो र जबूललाई भन्यो, “हेर, मानिसहरू पहाडदेखि झरेर आउँदै छन्!” जबूलले उत्तर दियो, “तिनीहरू मानिसहरू होइनन्, खालि पहाडका छाया हुन्।” Viz kapitolaपवित्र बाइबल36 गालले सैनिकहरूलाई देखे। गालले जबूललाई भने, “हेर, त्यहाँ मानिसहरू पर्वतबाट तलतिर आइरहेछन्।” तर जबूलले भने, “तिमीले मात्र पर्वतका छायाँ देख्दै छौ। ती छायाँहरू मानिसहरू जस्तै देखिन्छन्।” Viz kapitola |