न्यायकर्ता 9:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 यसकारण अबीमेलेक र तिनका सैन्यदल राति नै निस्केर चार दल भई शेकेममा आक्रमण गर्न ढुकिबसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 यसैले अबीमेलेक र तिनका मानिसहरू राती नै उठे, र चार दल भएर शकेममा आक्रमण गर्नलाई ढुकिबसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 अबीमेलेक र उसका मानिसहरू राती आएर शकेमको बाहिर चार दल भएर लुकेर बसे। Viz kapitolaपवित्र बाइबल34 यसर्थ अबीमेलेक अनि तिनका सबै सैनिकहरू राती उठे अनि शहर तिर गए। ती सैनिकहरू चार समूहमा छुट्टिए। तिनीहरू शकेम शहरको छेउमा लुके। Viz kapitola |