न्यायकर्ता 9:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 यसकारण अब राति नै तपाईं र तपाईंका मानिसहरू आएर खेतमा ढुकिबस्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 यसकारण राती नै उठेर तपाईं र तपाईंसँग भएका मानिसहरू सहरबाहिर ढुकिबस्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिमी आफ्ना मानिसहरूसँग राती निस्केर आई खेतबारीहरूमा लुकी बस। Viz kapitolaपवित्र बाइबल32 यसर्थ अब तिमी अनि तिम्रा मानिसहरू आज राती आउनुपर्छ अनि शहर बाहिरको खेतमा लुक्नुपर्छ। Viz kapitola |