Online Bible

- Reklamy -




न्यायकर्ता 9:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनको विरुद्धमा शेकेमका ती नागरिकहरूले त्यहाँबाट भएर जाने प्रत्येकलाई ढुकेर लुट्न भनी पहाडमाथि मानिसहरूलाई खटाए, र यो कुरा अबीमेलेकलाई सुनाइयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तिनको विरुद्धमा शकेमवासीहरूले डाँड़ाका टुप्‍पातिर बाटो हिँड्‌ने प्रत्‍येकलाई ढुक्‍न र डाँका मार्न मानिसहरूलाई राखे, र यो खबर अबीमेलेककहाँ पुर्‍याइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 शकेमबासीहरूले अबीमेलेकका विरुद्धमा डाँडा-काँडामा मानिसहरूलाई ढुक्‍न लाएका थिए। त्‍यसबाट हिँड्‍नेहरू सबैलाई ती मानिसहरूले लुट्थे। यो खबर अबीमेलेकले पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 शकेमका अगुवाहरूले अबीमेलेकलाई अपमान गरे। ती मानिसहरूले त्यो बाटो भएर यात्रा गर्नेहरूलाई आक्रमण गर्न अनि लुट्नका निम्ति मानिसहरूलाई पहाडको टापूमा राखे। अबीमेलेकले ती आक्रमणहरूको बारेमा थाहा पाए।

Viz kapitola kopírovat




न्यायकर्ता 9:25

Následuj nás:

Reklamy


Reklamy