न्यायकर्ता 9:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 योचाहिँ यरूब-बालका सत्तरी जना छोराहरूको विरुद्धको अपराध, अर्थात् तिनीहरूको रगत बगाइएको बदला तिनीहरूका दाजु अबीमेलेक र त्यसलाई तिनीहरूका दाजुभाइहरूको हत्या गर्न सघाउने शेकेमका नागरिकहरूमाथि लिइयोस् भनेर नै परमेश्वरले गर्नुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यरूब-बालका सत्तरी जना छोराहरूलाई अत्याचारसित मारेको अपराधको बदला तिनीहरूको हत्या गर्ने आफ्ना भाइ अबीमेलेकसित र तिनलाई सुर्याउने शकेमका नगरवासीहरूसित लिइओस् भन्ने अभिप्रायले यो परमेश्वरले गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यसो भएर अबीमेलेक र शकेमबासी, जसले उनलाई गिदोनका सत्तरी जना छोराहरूलाई मार्नलाई सुर्याएका थिए, तिनीहरूले आफ्ना अपराधका फल पाए। Viz kapitola |