न्यायकर्ता 9:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यसपछि योताम उम्केर बेअर भन्ने ठाउँमा भागे, र त्यहीँ बसे; किनकि तिनी आफ्ना दाजु अबीमेलेकसित डराएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 त्यसपछि योताम सुटुक्क भागे। तिनी बेअर भन्ने ठाउँमा पुगे, र त्यहीँ नै बसोबास गर्न लागे, किनकि तिनी आफ्ना दाजु अबीमेलेकसँग डराउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तब योताम भाग्यो, कारण ऊ आफ्ना दाजु अबीमेलेकसँग डराउँथ्यो र ऊ बेअर भन्ने ठाउँमा गई बसोबास गर्न लाग्यो। Viz kapitolaपवित्र बाइबल21 योतामले यी सबै भनिसके पछि तिनी भागे। तिनी भागेर बेर नाउँको शहरमा पुगे। योताम त्यही शहरमा बसे किनभने तिनी आफ्ना दाजू अबीमेलेकसित डराएका थिए। Viz kapitola |