Online Bible

- Reklamy -




न्यायकर्ता 9:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर आज तिमीहरू मेरो पिताको परिवारको विरुद्धमा बागी भएका छौ। तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर हत्या गरेका छौ। अनि तिनकी कमारीको छोरा अबीमेलेकलाई शेकेमका नागरिकहरूमाथि राजा तुल्याएका छौ; किनकि त्यो तिमीहरूकै आफन्त हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तर आज तिमीहरू मेरा पिताका घरानाको विरुद्धमा खड़ा भएका छौ, र तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर मारेका छौ, र तिनकी कमारीको छोरो अबीमेलेकलाई तिमीहरूको आफ्‍नो भाइको नाताले शकेमका नगरवासीहरूको राजा तुल्‍याएका छौ—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तर आज तिमीहरू मेरा बुबाका परिवारको विरुद्ध खडा भएका छौ। तिमीहरूले उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि मार्‍यौ, कारण उनका दासीपट्टिको छोरो अबीमेलेक तिमीहरूको आफन्‍त पर्थ्‍यो र जसलाई तिमीहरूले शकेममा राजा बनाएका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तर अहिले तिमीहरू मेरा पिताको घराना विरूद्ध भयौ। मेरो पिताका सबै सत्तरी जना छोराहरू तिमीहरूले एउटै ढुङ्गामा मार्यौ। तिमीहरूले अबीमेलेकलाई शकेम शहरका राजा बनायौ। तिनी मेरो पिताका कमारीको एउटै छोरा हुन्। तर तिमीहरूले तिनलाई राजा बनायौ किनभने तिनी तिमीहरूका आफन्त हुन्।

Viz kapitola kopírovat




न्यायकर्ता 9:18

Následuj nás:

Reklamy


Reklamy