न्यायकर्ता 9:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 “त्यस काँडे पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरूले साँच्चै मलाई आफूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने आएर मेरो छत्रछायामा शरण लेओ; तर यदि त्यसो गरेनौ भने काँडे पोथ्राबाट आगो निस्केर लेबनानका देवदारुहरूलाई भस्म पारोस्!’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “काँढ़ाको पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरू साँच्ची नै मलाई तिमीहरूका राजा अभिषेक गर्न चाहन्छौ भने मेरो छत्रछायामा आओ। होइन भने, काँढ़ाहरूबाट आगो निस्केर लेबनानका देवदारुहरूलाई स्वाहा पारोस्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 काँढाका पोथ्राले जवाफ दियो, ‘तिमीहरू साँच्चै मलाई राजा बनाउन चाहन्छौ भने मेरा छायामुनि बस, नत्र मेरा हाँगाहरूबाट आगो निस्केर लेबनानका देवदारुहरू स्वाहा हुनेछन्।” Viz kapitolaपवित्र बाइबल15 “तर काँढाको पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आऊ अनि मेरो छायाँमा आश्रय खोज। तर यदि तिमीहरू यसो गर्न चाहँदैनौ भने काँढाहरूबाट आगो उत्पन्न हुनदेऊ। त्यो आगोलाई लबानोनको देवदारूका रूखहरू समेतलाई जलाउने छ।’ Viz kapitola |