न्यायकर्ता 9:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 “आखिरमा ती रूखहरूले काँडे पोथ्रालाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “अन्त्यमा सबै रूखहरूले काँढ़ाको पोथ्रालाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसकारण सबै रूखहरूले काँढाका बोटलाई भने, ‘तिमी आएर हाम्रा राजा भइदेऊ।’ Viz kapitolaपवित्र बाइबल14 “आखिरमा सबै रूखहरूले काँढाको पोथ्रालाई भने, ‘आऊ अनि हाम्रो राजा बन।’ Viz kapitola |