Online Bible

- Reklamy -




न्यायकर्ता 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “तर नेभाराको रूखले जवाफ दियो, ‘के मैले आफ्नो यति असल र मिठो फललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “तर नेभाराको रूखले भन्‍यो, ‘आफ्‍नो असल र मीठो फललाई त्‍यागेर रूखहरूमाथि मैले शासन गर्ने?’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर नेभाराको रूखले उत्तर दियो, ‘तिम्रा राजा बन्‍नलाई मैले आफ्‍ना स्‍वादिला फल फलाउन बन्‍द गर्नुपर्छ।’

Viz kapitola kopírovat

पवित्र बाइबल

11 “तर नेभाराको रूखले उत्तर दियो, ‘के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले असल, मीठो फल बनाउँन छोड्नु?’

Viz kapitola kopírovat




न्यायकर्ता 9:11

Následuj nás:

Reklamy


Reklamy