न्यायकर्ता 8:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण उनले पनीएलका मानिसहरूलाई भने, “म विजयी भएर फर्कँदा यस किल्लालाई भत्काइदिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनले पनीएलका मानिहरूलाई भने, “म कुशलसित फर्केपछि तिमीहरूको यो किल्ला भत्काइदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसकारण उनले तिनीहरूलाई भने, “म फेरि कुशलसित यहाँ फर्की आउनेछु र आएर तिमीहरूका किल्ला भत्काइदिनेछु।” Viz kapitolaपवित्र बाइबल9 यसर्थ गिदोनले पन्एलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।” Viz kapitola |