न्यायकर्ता 8:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर सुक्कोतका शासकहरूले भने, “के जेबह र सल्मुन्ना तिम्रो हातमा आइसकेका छन् र? तिम्रो सैन्यदललाई हामीले किन रोटी दिने?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर सुक्कोतका अधिकारीहरूले जवाफ दिए, “के जेबह र सल्मुन्ना तिम्रो हातमा आइसकेका छन्? तिम्रो सेनालाई हामीले किन रोटी दिने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर सुक्कोतका मुखियाहरूले भने, “किन हामीले तिम्रा सेनालाई रोटी दिने? अहिलेसम्म तिमीले जेबह र सल्मुन्नालाई पक्रेका छैनौ त?” Viz kapitolaपवित्र बाइबल6 तर सुक्कोत शहरका अधिकारीहरूले गिदोनलाई भने, “तिम्रो सैनिकहरूलाई हामीले केही खाने कुरा किन दिनु? तिमीहरूले जेबह अनि सल्मुन्नालाई पक्रेका छैनौ।” Viz kapitola |