Online Bible

- Reklamy -




न्यायकर्ता 8:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 उनले सुक्‍कोतका मानिसहरूलाई भने, “मेरा सैन्यदललाई केही रोटी दिनुहोस्। तिनीहरू थाकिसकेका छन्। अहिले म मिद्यानका राजाहरू जेबह र सल्मुन्‍नालाई खेद्‌दै आइरहेको छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनले सुक्‍कोतका मानिसहरूलाई भने, “मेरा यी मानिसहरूलाई केही रोटी दिनुहुन्‍छ कि? किनभने तिनीहरू थाकेका छन्, र म मिद्यानका शासक जेबह र सल्‍मुन्‍नालाई खेद्‌दैछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 सुक्‍कोत आइपुगेपछि उनले त्‍यहाँका सहरबासीहरूलाई भने, “मेरा मानिसहरूलाई खानलाई केही रोटी देओ। तिनीहरू थाकेका छन् अनि म मिद्यानी राजाहरू जेबह र सल्‍मुन्‍नालाई खेद्दै छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।”

Viz kapitola kopírovat




न्यायकर्ता 8:5

Následuj nás:

Reklamy


Reklamy