न्यायकर्ता 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 गिदोन र उनका तीन सय मानिसहरू यर्दनमा आइपुगे, र पारि तरे। तिनीहरू थाकेका थिए, तापनि आफ्ना शत्रुहरूलाई खेदिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 गिदोन यर्दनमा आए, अनि तिनी र तिनका तीन सय मानिसहरू थकित भए तापनि यर्दन पारि तरेर खेदिरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यतिञ्जेलसम्ममा गिदोन र उनका तीन सय मानिसहरू यर्दन नदी आइपुगे र नदी तरे। तिनीहरू थाकेका थिए तापनि अझै शत्रुहरूलाई खेदिरहेका थिए। Viz kapitolaपवित्र बाइबल4 जब गिदोन अनि तिनका 300 मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए। Viz kapitola |