न्यायकर्ता 8:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 शेकेममा बस्ने उनकी उपपत्नीले पनि उनका निम्ति एउटा छोरा जन्माई, उनले उसको अबीमेलेक राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तिनकी एउटी भित्रिनी थिइन्, जो शकेममा बस्थी। त्यसले पनि तिनको एक जना छोरो जन्माइन्, र तिनले त्यसको नाउँ अबीमेलेक राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 शकेममा उनकी एउटी रखौटी पनि थिई, त्यसले उनको निम्ति एउटा छोरो जन्माई अनि उनले त्यसको नाम अबीमेलेक राखे। Viz kapitolaपवित्र बाइबल31 गिदोनकी एउटी रखौटी थिइन् जो शकेम शहरमा वस्थिन्। रखौटीबाट तिनका एउटा पुत्र जन्मिए। तिनले त्यसको नाउँ अबीमेलेक राखे। Viz kapitola |