न्यायकर्ता 8:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनीहरूले जवाफ दिए, “हामी खुशीसाथ ती कुराहरू दिनेछौँ।” यसकारण तिनीहरूले एउटा लुगा ओछ्याए, र प्रत्येक मानिसले आफ्नो लुटका मालबाट त्यसमाथि एक-एक वटा गरी औँठी फ्याँकिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिनीहरूले भने, “अवश्यै, हामी ती तपाईंलाई दिनेछौं।” तब एउटा लुगा ओछ्याइयो, र हरेकले त्यसमा आफ्नो लूटको मालबाट सुनको एउटा कुण्डल राखिदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 मानिसहरूले भने, “हामी खुसीसाथ ती तिमीहरूलाई दिनेछौं।” तिनीहरूले एउटा कपडा ओछ्याए। हरेकले आफूले लिएका कुण्डलहरू त्यहाँ राखिदिए। Viz kapitolaपवित्र बाइबल25 यसर्थ इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमी जे चाहन्छौ हामीहरू तिमीलाई दिन खुशी छौ” यसर्थ तिनीहरूले एउटा लुगा भूइँमा ओछ्याए। प्रत्येक मानिसले लुगामा एक-एकवटा कुण्डल हाले। Viz kapitola |