न्यायकर्ता 8:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 इस्राएलीहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। यसकारण अब तपाईं हाम्रा शासक हुनुहोस्—तपाईंको छोरा र तपाईंको नाति।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 इस्राएलीहरूले गिदोनलाई भने, “हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। अब तपाईं हाम्रा शासक हुनुहोस्, तपाईं, तपाईंका छोरा र तपाईंका नाति।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसपछि इस्राएलीहरूले गिदोनलाई भने, “तिमी हाम्रा शासक बन। तिमीपछि तिम्रा सन्तान हाम्रा शासक बनून्। तिमीले हामीलाई मिद्यानीहरूदेखि बचाएका छौ।” Viz kapitolaपवित्र बाइबल22 इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमीले हामीलाई मिद्यानका मानिसहरूबाट बँचायौ। यसर्थ अब हामीमाथि शासन गर। हामी तिमीले, तिम्रा छोराले अनि तिम्रा नातीले हामी माथि शासन गरेको चाहन्छौ।” Viz kapitola |