Online Bible

- Reklamy -




न्यायकर्ता 8:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले जे गरेका छौ, त्यसको तुलनामा मैले के गरेको छु र? के एफ्राइमको अङ्‌गुरको शिला-बाला अबीएजेरको सम्पूर्ण दाख कटनीभन्दा असल छैन र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तर गिदोनले तिनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के गरेको छु र? के एफ्राइमको दाखका शिला-बाला अबीएजेरको जम्‍मै दाखको फसलभन्‍दा असल छैन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तर उनले तिनीहरूलाई भने, “तिमीहरूले जे गर्‍यौ, त्‍यसको तुलनामा मैले जे गर्न सकें, त्‍यो केही पनि होइन। तिमी एफ्राइमहरूले गरेको सानै काम पनि मेरा सारा कुलले गरेका कामभन्दा बढ्ता भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तर गिदोनले एप्रैमका मानिसहरूलाई उत्तर दिए, “म कसरी तिमीहरूले गरेको भन्दा अझ राम्रो गर्न सक्छु? के एप्रैमको शिला गरेको दाख, मेरो परिवार अबीएजेरको दाखकटनी भन्दा असल छैन र?

Viz kapitola kopírovat




न्यायकर्ता 8:2

Následuj nás:

Reklamy


Reklamy