न्यायकर्ता 8:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब मिद्यानका दुई राजाहरू जेबह र सल्मुन्ना भागे। तर उनी तिनीहरूलाई खेद्दै गए; अनि तिनीहरूलाई पक्रे, र तिनीहरूका सम्पूर्ण फौजलाई पराजित गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जेबह र सल्मुन्नाचाहिँ भागे, तर तिनले यी मिद्यानी राजाहरूलाई खेदिरहे, र ती दुवैलाई पक्रे, र उनीहरूको जम्मै सेना परास्त भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दुई मिद्यानी राजाहरू जेबह र सल्मुन्ना भागे तर गिदोनले ती दुईलाई खेदेकोखेदेकै गरेर पक्रिछाडे। तिनीहरूका जम्मै सेना डरले छरपष्ट भई भागे। Viz kapitolaपवित्र बाइबल12 जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे। Viz kapitola |