न्यायकर्ता 8:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 नोबह र योगबहाको पूर्वपट्टिको घुमफिर गरिहिँड्ने जातिको बाटो भएर गिदोन अगि बढेर गए। अनि उनीहरू सावधानी नभई बसेको बेलामा तिनी फौजमाथि जाइलागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 नोबह र योगबहाको पूर्वतिर पालमा बस्नेहरूले चलाउने गरेको बाटो भएर गिदोन अगि बढ़ेर गए, र उनीहरू सावधान नभएको बेलामा तिनले सेनामाथि आक्रमण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 नोबह र योगबहाको पूर्वमा मरुभूमिका किनारमा भएको बाटैबाटो गिदोन गए र अचानक शत्रुहरूलाई आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल11 गिदोन अनि तिनका मानिसहरूले पाल बासीका पथ प्रयोग गरे। त्यो बाटो नोबह अनि योगबहा शहरको पूर्वतिर थियो। गिदोन कर्कोर शहरमा आए अनि शत्रु माथि आक्रमण गरे। शत्रुका सेनाले आक्रमण हुन्छ भन्ने ठानेका थिएनन्। Viz kapitola |