Online Bible

- Reklamy -




न्यायकर्ता 8:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जेबह र सल्मुन्‍नाचाहिँ प्राय: पन्ध्र हजार सेनासित कार्कोरमा थिए। पूर्व देशको फौजबाट बाँचेकाहरू त्यति नै थिए। एक लाख बीस हजार तरवारधारी मानिसहरूचाहिँ मरिसकेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जेबह र सल्‍मुन्‍ना पन्‍ध्र हजार सेनाको साथमा कर्कोरमा थिए। पूर्वका जातिहरूका जम्‍मै दलबाट बाँकी रहेका सबै यति नै थिए। एक लाख बीस हजार सशस्‍त्र मानिसहरू लड़ाइँमा मारिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 जेबह र सल्‍मुन्‍ना आफ्‍ना सेनासँग कर्कोरमा थिए र तिनीहरूका सेनामा मरुभूमिका सबै जातिहरू थिए। त्‍यो सेनामध्‍ये १,२०,००० जना मारिएका थिए र अब खालि १५,००० मानिसहरू बाँचेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 जेबह अनि सल्मुन्ना अनि तिनीहरूका सेनाहरू कर्कोर शहरमा थिए। तिनीहरूका सेनामा 15,000 सैनिकहरू थिए। यी सबै सेनाहरू पूर्वमा छोडीएका मानिसहरूका बाँकीरहेका सैनिकहरू थिए। त्यस सेनाका 1,20,000 स-शस्त्र सैनिकहरू मारिएका थिए।

Viz kapitola kopírovat




न्यायकर्ता 8:10

Následuj nás:

Reklamy


Reklamy