न्यायकर्ता 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यस रात याहवेहले गिदोनलाई भन्नुभयो, “उठ्, र त्यस छाउनीको विरुद्धमा तल झर्; किनकि त्यसलाई मैले तेरो हातमा सुम्पिदिन लागेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यस रात परमप्रभुले तिनलाई भन्नुभयो, “झट्टै तल गएर छाउनीमा आक्रमण गर्, किनभने मैले त्यो तेरो हातमा सुम्पिदिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यस रात परमप्रभुले गिदोनलाई आज्ञा गर्नुभयो, “उठ् र मिद्यानीहरूको छाउनीमाथि आक्रमण गर्। म तँलाई विजय दिनेछु। Viz kapitolaपवित्र बाइबल9 राती परमप्रभुले गिदोनसित कुरा गर्नु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्, म तँलाई मिद्यानी सेनालाई पराजित गर्न दिनेछु। तल तिनीहरूको छाउनीमा जा। Viz kapitola |