Online Bible

- Reklamy -




न्यायकर्ता 7:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अब मानिसहरूलाई सूचित गर, ‘डरले काँप्नेहरू जो कोही गिलाद डाँडालाई छोडेर फर्किजाऊन्।’ ” यसकारण बाइस हजार जना फर्के, र दश हजारचाहिँ रहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अब सबै मानिसहरूले सुन्‍ने गरी एउटा उर्दी घोषणा गर्, कि यहाँ कोही डरले काँप्‍नेहरू छन्‌ भने ती गिलाद डाँड़ादेखि नै तुरुन्‍तै आफ्‍ना घरमा गइहालून्‌। यसरी बाईस हजार जना फर्किगए, र दश हजार बाँकी रहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 र मानिसहरूलाई यसो भन् ‘ज-जसलाई डर लागेको छ, ऊ घर फर्के हुन्‍छ, हामीहरूचाहिँ यहाँ गिलाद डाँडामा बस्‍नेछौं।” त्‍यसरी बाईस हजार मानिसहरू फर्कि गए; तर दश हजार त्‍यहाँ बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यसर्थ अब, एउटा सूचना दे। तिनीहरूलाई भन्, ‘जो कुनै पनि भयभीत छ त्यो गलेद पर्वत छोडेर जान सक्छ। त्यो मानिस घर फर्की जान सक्छ।’” त्यस समयमा 22,000 मानिसहरूले गिदोनलाई छाडे अनि घर फर्के, तर 10,000 मानिसहरू बाँकी रहे।

Viz kapitola kopírovat




न्यायकर्ता 7:3

Následuj nás:

Reklamy


Reklamy