Online Bible

- Reklamy -




न्यायकर्ता 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 याहवेहले गिदोनलाई भन्‍नुभयो: “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित अति धेरै मानिसहरू छन्। नत्रता त इस्राएलले मेरो विरुद्ध घमण्ड गर्नेछ, ‘मेरो आफ्नै शक्तिले आफूलाई बचाएको हुँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्‍पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्‍दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्‍ड गर्नेछन्, र तिनीहरूको आफ्‍नै शक्तिले यो विजय प्राप्‍त गरेको हो भनी तिनीहरूले भन्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “तँसँग अति धेरै मानिसहरू छन्, म तिमीहरूलाई मिद्यानीहरूमाथि विजय हुन दिन चाहन्‍नँ। हामी आफैंले जितेका हौं भनी तिनीहरूले सोच्‍लान् र मलाई केही आदर नदेलान्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिंदैछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्राएलका मानिसहरूले मलाई बिर्सेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहँदिन।

Viz kapitola kopírovat




न्यायकर्ता 7:2

Následuj nás:

Reklamy


Reklamy