Online Bible

- Reklamy -




न्यायकर्ता 7:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू त्यस बेँसीमा सलहजत्तिकै बाक्लो गरी बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवाझैँ अनगन्ती थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अब मिद्यानी, अमालेकी र पूर्वका अरू सबै जातिहरू सलहजस्‍तै बाक्‍लै बेँसीमा बसेका थिए। ऊँटहरूको त गन्‍ती नै थिएन। तिनीहरू संख्‍यामा समुद्रका बालुवाका कणसरह थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 बेसीका चारैतिर मिद्यानी, अमालेकी र पूर्वका अरू जातिहरू सलहका बथानसरि बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवासरि थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेंसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसँग ऊँटहरू पनि थिए।

Viz kapitola kopírovat




न्यायकर्ता 7:12

Následuj nás:

Reklamy


Reklamy